नियम
बदमासी गरे वापत गोलघरमा राखिने कैदीको जनाउ दिने
शुरुदेखि गोलघरमा रही कैद भुक्तान गर्नुपर्ने कैदी बाहेक बदमासी गरे वापत गोलघरमा राखिने कैदीहरु गोलघरमा राख्नासाथ कसूर खोली सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई जनाउ दिनु पर्छ र शंका देखिएमा सो अड्डाले तुरुन्त जा“च गर्न सक्नेछ ।